Section 26J
ग्गाधनी कायम गर्नेः
संयुक्त ज कार्यालयले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँट गर्दा प्राविधिक कारणले निर्धारित मापदण्ड अनुसारको कित्ताकाट गर्न नमिल्ने भएमा सो जग्गाको हकमा मोही तथा जग्गाधनीको नाममा संयुक्त जग्गाधनी प्रमाणपूर्जा बनाउनु पर्नेछ ।